देश बनाउने अगुवा खोज्दै हिडेको छ
ढुंगा ,माटो र बालुवा खोज्दै हिडेको छ
गाउमा झाडापखाला फैलिएको सुनेर
सरकार ईनार कुवा खोज्दै हिडेको छ
क्या अजिबकै मान्छे देखिरहेछु म
आलुको बोटमा अदुवा खोज्दै हिडेको छ
सडकमा फ्याकिएको एउटा बच्चाले
जन्माउने आमा बुवा खोज्दै हिडेको छ
कमल संघर्ष
ठुलासैन अछाम
ढुंगा ,माटो र बालुवा खोज्दै हिडेको छ
गाउमा झाडापखाला फैलिएको सुनेर
सरकार ईनार कुवा खोज्दै हिडेको छ
क्या अजिबकै मान्छे देखिरहेछु म
आलुको बोटमा अदुवा खोज्दै हिडेको छ
सडकमा फ्याकिएको एउटा बच्चाले
जन्माउने आमा बुवा खोज्दै हिडेको छ
जिन्दगीमा कुनै काम नलाग्ने कमलले
आफु जस्तै लठुवा खोज्दै हिडेको छ
आफु जस्तै लठुवा खोज्दै हिडेको छ
कमल संघर्ष
ठुलासैन अछाम
No comments:
Post a Comment