अछामी गजल
क्याक्यान ठान्याका हुन्या बिगाड पाड्न लाग्या
अद्दल मान्याका हुन्या बिगाड पाड्न लाग्या
यसा कुडा समझ्या बेरी बरमाण्डो तात्तो छ
हामीलइ धान्याका हुन्या बिगाड पाड्न लाग्या
मेरा गाउ तेरा सहरमा डाक्टर हुना हुनाइ
पगडि बान्याका हुन्या बिगाड पाड्न लाग्या
केइ काम आछ्छि हामी जसा सयाना मान्ठको
एक ठ्याउको तान्याका हुन्या बिगाड पाड्न लाग्या
गजल क्या हो ?भावना क्या हो ? मैकि पन थाछ
नापनाप जान्याका हुन्या बिगाड पाड्न लाग्या
कमल संघर्ष
ठुलासैन अछाम