बाढी आएपछि हाे ,म विस्थापित भा’को
घर बगाएपछि हाे ,म विस्थापित भा’को
कोही आएर मेरो सानो ,सुन्दर निबासमा
आगो लाएपछि हाे ,म विस्थापित भा’को
मेराे दु:ख देख्दाखेरि मैले अाफ्ना भन्नेहरु
खुब रमाएपछि हाे , म विस्थापित भा’को
ए ! कमल तँ हिलाेमा जाँ भन्दै गुलाफले
डर देखाएपछि हाे , म विस्थापित भा’को
©कमल संघर्ष
घर बगाएपछि हाे ,म विस्थापित भा’को
कोही आएर मेरो सानो ,सुन्दर निबासमा
आगो लाएपछि हाे ,म विस्थापित भा’को
मेराे दु:ख देख्दाखेरि मैले अाफ्ना भन्नेहरु
खुब रमाएपछि हाे , म विस्थापित भा’को
ए ! कमल तँ हिलाेमा जाँ भन्दै गुलाफले
डर देखाएपछि हाे , म विस्थापित भा’को
©कमल संघर्ष
No comments:
Post a Comment