रुप छ जवानी छ ,सबथोक छ
चञ्चले बानी छ , सबथोक छ
मेराे सदरमुकाम नै ,धेरै टाढा छ
तिम्राे त राजधानी छ,सबथाेक छ
श्रिमान गुमाएकि,अबलाले भनिन
'छ छोरी सानी छ' ,सबथोक छ
बाउकाे कमाइ देखाउदै,छाेराे भन्छ
याे एक्लै परानी छ, सबथाेक छ
मैले यहि सोचेर , चित्त बुझाँए
यो जिन्दगानी छ , सबथोक छ
©कमल संघर्ष
https://www.facebook.com/sangharshkamal?ref=stream
चञ्चले बानी छ , सबथोक छ
मेराे सदरमुकाम नै ,धेरै टाढा छ
तिम्राे त राजधानी छ,सबथाेक छ
श्रिमान गुमाएकि,अबलाले भनिन
'छ छोरी सानी छ' ,सबथोक छ
बाउकाे कमाइ देखाउदै,छाेराे भन्छ
याे एक्लै परानी छ, सबथाेक छ
मैले यहि सोचेर , चित्त बुझाँए
यो जिन्दगानी छ , सबथोक छ
©कमल संघर्ष
https://www.facebook.com/sangharshkamal?ref=stream
No comments:
Post a Comment