काेहि शिरमाथी काेहि पैलता मुनि छन !
जहाँ जहाँ हेर्याे त्यतै जिन्दगी छन !
हमला जस्ताे न स्विकाराेक्ती जस्ताे,
एउटै हातबाट बजेका थपडि छन !
बुद्ध बाट हिटलर जन्माए छ युगले,
यहा मौनता छन र श्रदाञ्जलि छन !
खत लगाइ उपहार पठाएकि थियौ,
ऐनामा म जस्तै कति छन कति छन !
सडक बनि सकेछ हेर्दा हेर्दै अाँगन,
अब त बचपनका सम्झना बाँकि छन !
©कमल संघर्ष
जहाँ जहाँ हेर्याे त्यतै जिन्दगी छन !
हमला जस्ताे न स्विकाराेक्ती जस्ताे,
एउटै हातबाट बजेका थपडि छन !
बुद्ध बाट हिटलर जन्माए छ युगले,
यहा मौनता छन र श्रदाञ्जलि छन !
खत लगाइ उपहार पठाएकि थियौ,
ऐनामा म जस्तै कति छन कति छन !
सडक बनि सकेछ हेर्दा हेर्दै अाँगन,
अब त बचपनका सम्झना बाँकि छन !
©कमल संघर्ष

No comments:
Post a Comment