Kamal Sangharsa
(The Personal Blog of Kamal Sangharsh)
Friday, December 19, 2014
पथ्थर मारे जस्ताे
गर्यौ एेना हेर्ने ‘नाउमा’ पथ्थर मारे जस्ताे
भएछ फूलकाे घाउमा पथ्थर मारे जस्ताे
बर्षौ पछी अाइ फेरि बाेली दियौ तिमी
ले
लाग्याे दिल्काे तलाउमा पथ्थर मारे जस्ताे
गर्नेले चुम्बन बाट गर्नु छातीमा परिक्षण
देखीनेछ हरेक ठाँउमा पथ्थर मारे जस्ताे
शिसाकाे सहरमा तिम्ले बचपन भुल्नु पर्छ
गर्नु हुदैन छाेरा गाँउमा पथ्थर मारे जस्ताे
अबिर दल्छ माला लाउछ पहिला मेराे मित्र
अनी बल्ल गर्छ पाउमा पथ्थर मारे जस्ताे
© कमल संघर्ष
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
भट्टी भीत्र छीरेको by Kamal Sangharsh
Kamal Sangharsh गुरु संगै चेला भट्टी भीत्र छीरेको हेर्नुस देखीएला भट्टी भीत्र छीरेको संगै संगै हुन्छन युगल जोडीहरु देख्दीन कही अकेल...
तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला
तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला साेमालिया भैदिऊँला सिरिया भैदिऊँला म दुनियाँ भएर पनि एक्लाे भएकाे छु तिमी एक्लाे छौ तिम्रो द...
अरु के भनौ?
भन्न मन त निकै छ नि अरु के भनौँ भन्ने मौका दिन्नौ अनि अरु के भनौँ? अामा र देश पैले देखि बसिरहेछन दिलमै बस तिमी पनि अरु के भनौँ अाफू जस्त...
No comments:
Post a Comment