Sunday, April 16, 2017
Monday, April 3, 2017
अरु के भनौ?
भन्न मन त निकै छ नि अरु के भनौँ
भन्ने मौका दिन्नौ अनि अरु के भनौँ?
अामा र देश पैले देखि बसिरहेछन
दिलमै बस तिमी पनि अरु के भनौँ
अाफू जस्ताे बन्ने प्रयास गर्दागर्दै पनि
तिमी जस्तै भाे चाँदनि अरु के भनौँ
बाचुन्जेल देशकाे भएँ अरुकाे भएन
मर्न मन छ तिम्रो बनी अरु के भनौँ
फेरि पनि गुलाफ कमल सम्म पुग्याे
फेरि बल्झियाे दुस्मनी अरु के भनौँ
Subscribe to:
Comments (Atom)
Popular Posts
-
Kamal Sangharsh गुरु संगै चेला भट्टी भीत्र छीरेको हेर्नुस देखीएला भट्टी भीत्र छीरेको संगै संगै हुन्छन युगल जोडीहरु देख्दीन कही अकेल...
-
तिम्रा चाेटहरुमा म छियाछिया भैदिऊँला साेमालिया भैदिऊँला सिरिया भैदिऊँला म दुनियाँ भएर पनि एक्लाे भएकाे छु तिमी एक्लाे छौ तिम्रो द...
-
भन्न मन त निकै छ नि अरु के भनौँ भन्ने मौका दिन्नौ अनि अरु के भनौँ? अामा र देश पैले देखि बसिरहेछन दिलमै बस तिमी पनि अरु के भनौँ अाफू जस्त...