आउछ याद हतार हतारमा आए जस्तो
तत्काल चाहिएको चिज खोज्दा नपाए जस्तो
यो समय पनि यति चनाखो भईसकेछ
बाउले छोरोलाई बाल आश्रम पठाए जस्तो
बिधवा बनाईदियो बनाउनेले जिन्दगी
गुलाफको सिन्दुर पुछेर कमल बनाए जस्तो
खबरै नगरि तिमी गए देखी लाग्दैछ
खल्तीमा खोजे जस्तो कोठामा हराए जस्तो
कमल संघर्ष
तत्काल चाहिएको चिज खोज्दा नपाए जस्तो
यो समय पनि यति चनाखो भईसकेछ
बाउले छोरोलाई बाल आश्रम पठाए जस्तो
बिधवा बनाईदियो बनाउनेले जिन्दगी
गुलाफको सिन्दुर पुछेर कमल बनाए जस्तो
खबरै नगरि तिमी गए देखी लाग्दैछ
खल्तीमा खोजे जस्तो कोठामा हराए जस्तो
कमल संघर्ष